नेपाल बैंक लिमिटेडले मुनाफाबाट लाभांश नबाँड्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो ।
What's Your Reaction?






